शाखा अधिकृत वा सो सरह पदको उम्मेदवार सिफारिश

लोकसेवा आयोगले ०७९/८० को शाखा अधिकृतको अन्तिम नतिजा (सिफारिस) प्रकाशन गरेको छ , 

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६९९/०७९-८०(खुला), १६७००/०७९-८०(महिला), १६७०१/०७९-८०(आ.ज.), १६७०२/०७९-८०(मधेशी), १६७०३/०७९-८०(दलित), १६७०४/०७९-८०(अपाङ्ग) र १६७०५/०७९-८०(पि.क्षे.), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन, लेखा र राजस्व समूह, नेपाल लेखापरीक्षण समूह र संघीय संसद सेवा, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको उम्मेदवार सिफारिश एवम् एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना।

📥डाउनलोड गर्नुहोस 

 लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६९९/०७९-८०(खुला), १६७००/०७९-८०(महिला), १६७०१/०७९-८०(आ.ज.), १६७०३/०७९-८०(दलित), नेपाल परराष्ट्र सेवा, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको उम्मेदवार सिफारिश एवम् एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना।

📥डाउनलोड गर्नुहोस 

SHARE

1 Comments

  1. Kopila Dahal says:

    हाम्रो दिन कहिले आउने हो यो पटक नी fail भइयो 😭

Leave a Reply