
राष्ट्रिय शहिद दिवस २०८०
शहिद दिवस २०८० मनाइएको छ
- कहिले ? : २०८० माघ १६
- शहिद सप्ताह : हरेक बर्ष माघ १०- माघ १६
- मनाउन थालिएको : वि.स. २०१२ साल देखि (काठमाडौं नगरपालिकाको संयोजकत्वमा)
कुन सहिदलाई कहिले मृत्युदण्ड ?
- शुक्रराज शास्त्री : वि.स. १९९७ माघ १० (टेकुस्थित पचलीमा)
- धर्मभक्त माथेमा : वि.स. १९९७ माघ १३ (सिफलमा)
- गंगालाल श्रेष्ठ र दशरथ चन्द : वि.स. १९९७ माघ १५ (शोभाभगवतीमा)
- थप समसामयिक अपडेटको लागि Latest Current Affairs Update नामक कोर्षमा जानुहोला
0 Comments