२०८० चैत्र महिनामा मनाइएका महत्वपूर्ण दिवसहरु

 

 विश्व उपभोक्ता अधिकार दिवस २०२४
  • कहिले ? : १५ मार्च २०२४ 
  •  हरेक वर्ष मार्च १५ मा उपभेक्ता अधिकार दिवस मनाउने गरिन्छ
  • सन् २०२४ को नारा : 'Fair and responsible AI for consumers'
  • सन् २०२३ को नारा : 'Empowering Consumers Through Clean Energy Transitions.'
  • विश्व उपभोक्ता अधिकार दिवस पहिलोपटक सन् १९८३ मा मनाइएको थियो

 अन्तराष्ट्रिय खुसि दिवस २०२४
  • कहिले ? : २०२४ मार्च २० 
  • हरेक बर्षको मार्च २० मा अन्तराष्ट्रिय खुसि दिवस मनाउने गरिन्छ 
  • २०२४ को नारा :  'Happier Together'
  • खुसि सूचकांक २०२४ मा नेपाल ९३ औं स्थानमा रहेको छ 
  • पहिलोपटक मनाइएको : सन् २०१३ मा 
  • संयुक्त राष्ट्र संघको महासभाको १२ जुलाई २०१२ को प्रस्ताव ६६/२८१ ले २० मार्चलाई अन्तर्राष्ट्रिय खुशी दिवसको रूपमा घोषणा गरेको हो
 विश्व जल दिवस २०२४
  • कहिले ? : २०२४ मार्च २२ 
  • हरेक वर्षको मार्च २२ मा विश्व जल दिवस मनाउने गरिन्छ
  • सन् २०२४ को नारा : 'Leveraging Water for Peace,'
  • यो दिवस सन् १९९३ देखि मनाउन थालिएको हो

 विश्व क्षयरोग दिवस २०२४
  • कहिले ? : २०२४ मार्च २४ 
  • हरेक बर्षको मार्च २४ मा यो दिवस मनाउने गरिन्छ
  • सन् २०२४ को नारा : Yes! We can end TB!'
  • सन् १९८२ मार्च २४ देखि यो दिवस मनाउन थालिएको हो,
  • सन् १८८२ मार्च २४ मा वैज्ञानिक रोबर्ट कोचले क्षयरोग लगाउने व्याक्टेरिया 'Mycobacterium tuberculosis' पत्ता लगाएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ


नियमित समसामयिक अपडेट र समसामयिक PDF प्राप्त गर्न Latest Current Affairs Update नामक कोर्षमा जानुहोला !

SHARE

1 Comments

  1. kopila gurung says:

    current affair

Leave a Reply