२०८० चैत्र महिनामा मनाइएका महत्वपूर्ण दिवसहरु
विश्व उपभोक्ता अधिकार दिवस २०२४
- कहिले ? : १५ मार्च २०२४
- हरेक वर्ष मार्च १५ मा उपभेक्ता अधिकार दिवस मनाउने गरिन्छ
- सन् २०२४ को नारा : 'Fair and responsible AI for consumers'
- सन् २०२३ को नारा : 'Empowering Consumers Through Clean Energy Transitions.'
- विश्व उपभोक्ता अधिकार दिवस पहिलोपटक सन् १९८३ मा मनाइएको थियो
अन्तराष्ट्रिय खुसि दिवस २०२४
- कहिले ? : २०२४ मार्च २०
- हरेक बर्षको मार्च २० मा अन्तराष्ट्रिय खुसि दिवस मनाउने गरिन्छ
- २०२४ को नारा : 'Happier Together'
- खुसि सूचकांक २०२४ मा नेपाल ९३ औं स्थानमा रहेको छ
- पहिलोपटक मनाइएको : सन् २०१३ मा
- संयुक्त राष्ट्र संघको महासभाको १२ जुलाई २०१२ को प्रस्ताव ६६/२८१ ले २० मार्चलाई अन्तर्राष्ट्रिय खुशी दिवसको रूपमा घोषणा गरेको हो
विश्व जल दिवस २०२४
- कहिले ? : २०२४ मार्च २२
- हरेक वर्षको मार्च २२ मा विश्व जल दिवस मनाउने गरिन्छ
- सन् २०२४ को नारा : 'Leveraging Water for Peace,'
- यो दिवस सन् १९९३ देखि मनाउन थालिएको हो
विश्व क्षयरोग दिवस २०२४
- कहिले ? : २०२४ मार्च २४
- हरेक बर्षको मार्च २४ मा यो दिवस मनाउने गरिन्छ
- सन् २०२४ को नारा : Yes! We can end TB!'
- सन् १९८२ मार्च २४ देखि यो दिवस मनाउन थालिएको हो,
- सन् १८८२ मार्च २४ मा वैज्ञानिक रोबर्ट कोचले क्षयरोग लगाउने व्याक्टेरिया 'Mycobacterium tuberculosis' पत्ता लगाएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ
नियमित समसामयिक अपडेट र समसामयिक PDF प्राप्त गर्न Latest Current Affairs Update नामक कोर्षमा जानुहोला !
current affair