महत्वपूर्ण सूचना
नयाँ एप्लिकेशनमा Transfer सम्बन्धि महत्वपूर्ण सूचना !
आयोग तयारीको तपाइको User experience लाई अझ प्रभावकारी र थप विशेषता सहित हामीले Aayog Tayari Notes एप्लिकेशन सार्वजनिक गरेका छौं ! हाल यस एप्लिकेशन मार्फत विभिन्न कोर्ष खरिद गर्नुभएका विद्यार्थीले नयाँ एप्लिकेशनमा फोन नम्बर मार्फत लग इन गरी सेवा प्राप्त गर्न सक्नुहुनेछ !
यस एप्लिकेशनका सबै सेवा नयाँ एप्लिकेशन मार्फत उपलब्ध हुने भएकोले सन् २०२६ फेब्रुअरी १ पछी यस एप्लिकेशनबाट कुनै पनि कन्टेन्ट प्राप्त नहुने भएकोले सबै प्रयोगकर्ता विद्यार्थीलीइ नयाँ एप्लिकेशन मार्फत कोर्ष लिनुहुन अनुरोध छ !
एप्लिकेशन लिंक : https://play.google.com/store/apps/details?id=com.aayogtayari.notes&hl=en


0 Comments