पाकिस्तान एकदिवसीय क्रिकेटको शिर्ष स्थानमा

पाकिस्तान एकदिवसीय  विश्व क्रिकेटमा शिर्ष स्थानमा उक्लेको छ ! यस अघि दोस्रो स्थानमा रहेको पाकिस्तान अष्ट्रेलियालाई पछी पार्दै पाकिस्तान पहिलो स्थानमा पुगेको हो ! अफगानिस्तानसंगको सृज ३-० ले क्लिन स्विप गरेपछि पाकिस्तान सूचिको शिर्षस्थानमा पुगेको हो ! नेपाल भने सूचिको १५ औं स्थानमा यथावत रहेको छ 


SHARE

0 Comments

Leave a Reply