देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०८०-८१ को नौ महिनाको तथ्याङ्कमा आधारित)
- मुद्रास्फीति : ४.६१%
- आयात : २.८% ले घटेको
- निर्यात : ३.७% ले घटेको
- कुल वस्तु व्यापार घाटा : २.८% ले घटेको
- विप्रेषण : १९.८ % ले बढेको
- शोधनान्तर स्थिति : ३ खर्ब ६५ अर्ब १६ करोड बचतमा
- कुल विदेशी विनिमय संचिति : १९ खर्ब ११ अर्ब ८६ करोड
- नेपाल सरकारको खर्च : ९ खर्ब ९ अर्ब ३९ करोड
- राजश्व परिचालन : ७ खर्ब ४८ अर्ब ४ करोड
- बैंकमा निक्षेप संकलन : ७.२% ले बढेको
- निजि क्षेत्रमा कर्जा प्रवाह : ४.६% ले बढेको
नेपाल राष्ट्र बैंक द्वारा २०८१ बैशाख ३० गते सार्वजनिक तथ्यांक
0 Comments