Aayog Tayari मोबाइल एप्लिकेशन सार्वजनिक

आयोग तयारी नेपालले आफ्नो मोबाइल एप्लिकेशन Aayog Tayari नाम बाट सार्वजनिक गरेको छ ! एप्लिकेशन आजै बाट प्ले स्टोर बाट डाउनलोड गर्न सकिनेछ ! मोबाइल एप्लिकेशनबाट प्रयोग कर्ताले अझ सजिलो गरी आफ्नो कोर्ष हेर्न र परीक्षा दिन सक्नेछन भने फाइल तथा भिडियोहरु आफ्नै मोबाइलमा डाउनलोड गर्न र अफलाइनमा सेभ गर्न सक्नेछन !

मोबाइल एप्लिकेशन डाउनलोड गर्न यहा क्लिक गर्नुहोस 

SHARE

0 Comments

Leave a Reply