Nepal Vs Pakistan खेलको विजेता अनुमान गरी जित्नुहोस निशुल्क समसामयिक !
यहि मिति २०८० भदौ १३ (३० अगस्त २०२३) मा हुने Asia Cup 2023 अन्तर्गत नेपाल र पाकिस्तान बिचको खेलको विजेता को होला ? यो पोस्टको Comment मा विजेता अनुमान गर्नुहोस I सहि अनुमान गर्ने मध्ये ३ जनालाई आगामी ३ महिना सम्म आयोग तयारी एप्लिकेशन मार्फत निशुल्क समसामयिक उपलब्ध गराइनेछ !
नियमहरु :
- यो पोस्टको कमेन्टमा गरिएको अनुमानमात्र गणना गरिनेछ
- एकजनाले एकपटकमात्र कमेन्ट गर्नुहोला
- खेल सुरु हुनुभन्दा अगाडी गरिएको अनुमानलाई मात्र मान्यता दिइनेछ
विजेताहरु :
- Aastik kumar Sah
- Rakesh Singh
- Kumar paudel
सहि अनुमान कमेन्ट गर्ने उल्लेखित ३ जना विद्यार्थी पुरस्कारको लागि छनोट हुनुभएको छ I विजेतालाई रु २०० बराबरको ३ महिनाको समसामयिक प्याकेज उपलब्ध गराइएको छ I एप्लिकेशनको Learning Dashboard मार्फत विजेताले आगामी तीन महिना सम्म नियमित समसामयिक अपडेट लिन सक्नुहुनेछ I
Pakistan will win by 4 wicket
pak will win by 7 wicket
Pakistan will win by 80 runs
Pakistan will win by 4 wicket or 80runs.
Pak win but love nepal🇳🇵🇳🇵
pakistan
Pakistan
Nepal will win
pakisrtan
Nepal won
pakistan will won
नपत्याउने खोलाले बगाउन पनि सक्छ त्यस कारण नेपालको झिनो अन्तरको जित।
कप्तान रोहित पौडेल(20y.),सन्दीप लामिछाने(2023),कारण केसी...Nepal will win. love you.
Nepal will 1 wicket or 4runs
Pakistan will win
pak will win
Nepal will win
pakistan
nice nice
nepal win
Pakistan
nep win match💪✌️🤞💗🇳🇵🇳🇵 proud to be nepali💗🇳🇵
nepal will win
पाकिस्तान
Nepal Will win ( I pray a god for nepal)
pakistan will win
Pakistan
pakistan
Pakistan
Pakistan
how to contact ayog tayari nepal