Popular Courses
Take the first step towards your dream career and unlock your potential with our top-rated courses
3 Mcqs
500 min
1080 Lessons
67 Mcqs
500 min
0 Lessons
20 Mcqs
min
0 Lessons
41 Mcqs
min
0 Lessons
5 Mcqs
min
1 Lessons
5 Mcqs
900 min
1 Lessons
0 Mcqs
min
76 Lessons
Popular MCQs
Start your day off right with our Daily MCQ course and take on any challenge!
15 Questions
10 min
30 Marks
30 Questions
20 min
30 Marks
15 Questions
10 min
15 Marks
30 Questions
20 min
30 Marks
30 Questions
20 min
30 Marks
30 Questions
20 min
30 Marks
30 Questions
25 min
30 Marks
30 Questions
15 min
30 Marks
20 Questions
10 min
20 Marks
30 Questions
20 min
30 Marks
Recent News
Explore the latest news and updates relevant to your exam preparation, both locally and globally

आ.व. २०८०/८१ को नेपालको सार्वजनिक ऋण र राजश्वको संरचना
जम्मा सार्वजनिक ऋण : २४ खर्ब ३४ अर्ब ९ करोड (GDP को तुलनामा ४२.६७%) बाह्य ऋण : १२ खर्ब ५३ अर्ब १९ करोड (GDP को तुलनामा २१.९७%)

सीडीओ हुने लक्ष्य राखेका अर्याल बने मुख्यसचिव
हाल गृह सचिव रहेका अर्याल सचिवहरुको वरियतामा चौथो नम्बरमा थिए ।

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति
आर्थिक वर्ष २०८०-८१ को नौ महिनाको तथ्याङ्कमा आधारित


जनसांख्यिक सूचक सम्बन्धि विवरण Download गर्नुहोस !
जनगणना २०७८ अनुसार विभिन्न सूचकहरु

आ. व. २०८०/८१ को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक
सार्वजनिक गर्ने निकाय : राष्ट्रिय तथ्यांक कार्यालय

कस्तो बन्यो १६औं आवधिक योजना मस्यौदा ?
राष्ट्रिय योजना आयोगले १६औं आवधिक योजना (२०८१/८२–२०८५/८६) को मस्यौदालाई अन्तिम रूप दिएको छ ।

कतारका अमिर (राजा) को नेपाल भ्रमण
खाडी राष्ट्रहरूबाट नेपालमा भएको यो हालसम्मै सबैभन्दा उच्चस्तरको भ्रमण हो ।

इरान द्वारा इजरायल माथी आक्रमण
इरानले इजरायलमा दर्जनौं ड्रोन र मिसाइलहरू प्रहार गरेको छ ।

२०८० चैत्र महिनामा मनाइएका महत्वपूर्ण दिवसहरु
हरेक वर्ष मार्च १५ मा उपभेक्ता अधिकार दिवस मनाउने गरिन्छ

प्रदेश र स्थानीय तहले पाउने वित्तीय समानीकरण अनुदान बढ्यो
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसअनुसार आर्थिक वर्ष ०८१/८२ मा संघीय सरकारले प्रदेश र स्थानीय तहलाई १ खर्ब ४८ अर्ब रुपैयाँ वित्तीय समानीकरण अनुदान उपलब्ध गराउनुपर्नेछ ।

संघीय निजामती विधेयकमा स्थानीय तहका कर्मचारीका ७ बुँदे माग
स्थानीय तह कर्मचारी सेवा सञ्जालले संघीय निजामती सेवा विधेयकमा ७ वटा संशोधनहरु गर्न माग गरेको छ ।

मानव विकास सूचकांकमा नेपालको स्थान सुधार
मानव विकास सूचकांकमा नेपालको स्थान सुधार भएको छ

निजामती सेवामा खस आर्य र थारु कोटा छुट्याइयो
यसअघि निजामती सेवामा खस आर्य र थारु समुदायका लागि आरक्षण थिएन ।

निजामती सेवा प्रवेशको अधिकतम उमेर घटाउने प्रस्ताव
पुरुषले ३२ वर्ष र महिलाले ३७ वर्ष हुँदासम्म लोकसेवा आयोगको परीक्षामा सहभागी हुन पाउने

गोरखापत्र लोकसेवा सामाग्री : २०८० फागुन १६
विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

गोरखापत्र विषयगत प्रश्नोत्तर : २०८० फागुन १६
जलवायु उत्थानशील विकास भनेको के हो ? नेपालमा यसको आवश्यकताबारे चर्चा गर्दै नेपालले जलवायु उत्थानशील विकासका लागि चाल्नुपर्ने कदमहरू उल्लेख गर्नुहोस् ।

गोरखापत्र लोकसेवा सामाग्री : २०८० फागुन २
सङ्गीत क्षेत्रको विश्वकै प्रतिष्ठित ग्रामी अवार्डमा लगातार चार पटकसम्म ‘एल्बम अफ दी इयर’ अवार्ड हात पार्न सफल गायिका को हुन् ?

‘रायसिना डायलग’ के हो ?
फागुन ९ देखि ११ सम्म हुने उक्त बहुपक्षीय सम्मेलन नयाँ दिल्लीमा हुँदैछ ।

शाखा अधिकृत वा सो सरह पदको उम्मेदवार सिफारिश
लोकसेवा आयोगले ०७९/८० को शाखा अधिकृतको अन्तिम नतिजा (सिफारिस) प्रकाशन गरेको छ ,

नेपालमा २०.२७ प्रतिशत गरिबी रहेको तथ्यांक सार्वजनिक
नेपाल जीवनस्तर सर्वेक्षण ५/५ बर्षमा गरिने गरिबी मापन गर्ने मुख्य सर्वेक्षण हो

गोरखापत्र लोकसेवा सामाग्री : २०८० माघ २४
गण्डकी प्रदेश नीति तथा योजना आयोगले प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको अवधारणापत्र कहिले सार्वजनिक गर्यो ?

कर्मचारीका लागि ल्याइँदै नयाँ मापदण्ड
सङ्घीय कार्यालयमा अड्डा जमाएर बसेका कर्मचारीलाई स्थानीय तहमा गएर अनिवार्य सेवा गर्नैपर्ने गरी सरकारले नयाँ मापदण्ड ल्याउँदै छ।


२०८०-८१ शाखा अधिकृत पदको परीक्षा केन्द्रहरु
देश भरका परीक्षाकेन्द्रहरु बारे जानकारीहरु

त्रिविका गोल्ड मेडलिस्ट उपसचिव भ्रष्टाचार मुद्दामा दोषी ठहर
साढे २२ लाख रुपैयाँ घुस रकमसहित रङ्गेहात पक्राउ परेका पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल दोषी ठहर भएका छन् ।

गोरखापत्र लोकसेवा सामाग्री : २०८० माघ १७
सन् २०२४ जनवरीमा प्रदान गरिएको फिफा उत्कृष्ट पुरुष खेलाडीको सम्मान कसलाई प्रदान गरियो ?

नेपाल व्यापार एकीकृत रणनीति, २०८० का प्रमुख विशेषताहरू उल्लेख गर्नुहोस् ।
नेपाल व्यापार एकीकृत रणनीति, २०८०



गोरखापत्र लोकसेवा सामाग्री : २०८० माघ १०
जापानको राष्ट्रिय अन्तरिक्ष एजेन्सी (जाक्सा) ले पठाएको स्मल लुनार ल्यान्डिङ डेमोन्स्ट्रेटर (स्लिम) यान चन्द्रमामा कहिले अवतरण गर् यो ?

ध्रुवीकरणको भुमरीमा असंलग्न आन्दोलन
नाम अभियानका सदस्य राष्ट्रहरूको १९ औं शिखर सम्मेलन जनवरी १५ देखि अफ्रिकी मुलुक युगान्डाको राजधानी कम्पालामा शुरु भएर २० मा सकिँदैछ

विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरु : कहाँ भए र कहाँ हुदैछन ?
विभिन्न महत्त्वपूर्ण सम्मेलनहरुको बारेमा जानकारी

पछिल्ला महत्वपुर्ण पुस्तक र लेखकहरु
यो बर्ष विभिन्न पुरस्कार जितेका र चर्चामा रहेका पुस्तक र लेखकहरु

गोरखापत्र लोकसेवा सामाग्री : २०८० पुष २५
पछिल्लो दस वर्षमा सहरी जनसङ्ख्या कति प्रतिशत पुगेको छ ?



सङ्घीय कर्मचारीको दरबन्दी घटाइँदै
५३ हजार निजामती कर्मचारीको दरबन्दीमध्ये करिब १० प्रतिशत दरबन्दी घटाउने

गोरखापत्र लोकसेवा सामाग्री : २०८० पुष १८
चितवनको सौराहामा सञ्चालित हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत हात्ती सौन्दर्य प्रतियोगिताको उपाधि कसले जित्यो ?

प्रदेश अनुसार जनसंख्या दोब्बर हुन लाग्ने समय
गण्डकी प्रदेशमा सबैभन्दा धेरै बर्ष लाग्ने

६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्त हुने सम्भावना बढेको छ : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना बढेको बताएका छन् ।

विद्युतीय सुशासनको आधार तयार
एक वर्षको अवधिमा विद्युतीय सुशासन (इगभर्नेन्स) मार्फत सेवा प्रवाहको आधार तयार गर्न महत्वपूर्ण सफलता हासिल भएको छ ।

१० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा
यो अङ्ग्रजी वर्ष अर्थात् सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा भएको छ ।

गोरखापत्र लोकसेवा सामाग्री : २०८० पुष ११
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको शिलान्यास कहिले गरिएको हो ?

आजकै दिन : हिन्द महासागरमा सुनामी
सन् २००४ मा आजकै दिन (डिसेम्बर २६) मा इन्डोनेसियाको सुमात्रा द्वीपको तटीय क्षेत्रमा गएको ९.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।


नेपालका पूर्व प्रधानमन्त्रीहरु (मन्त्रिपरिषद्को रेकर्ड अनुसार)
हालसम्म ३८ जना प्रधानमन्त्री भएका छन्

नेपालमा विदेशी लगानीको अवस्था
पचासको दशकदेखि नेपालले प्रत्यक्ष विदेशी लगानी (एफडीआई) भित्र्याउन थालेको हो ।

अब ५० अर्बभन्दा बढी लगानीका आयोजना मात्रै ‘राष्ट्रिय गौरव’का
मन्त्रिपरिषद् बैठकले हालै स्वीकृत गरेको ‘आयोजना वर्गीकरणको आधार तथा मापदण्ड २०८०’ स्वीकृत गरेको हो


नेपालको सार्वजनिक ऋण झन्डै २४ खर्ब रुपैयाँ पुग्यो
ङ्सिर महिनासम्म बढेर २३ खर्ब ७१ अर्ब २५ करोड रुपैयाँ रहेको छ

नेपालको विद्यमान निजामती सेवाको कमजोर पक्ष के के हुन् ? लेख्नुहोस् ।
निजामती सेवा सम्बन्धमा कानुनी र संस्थागत व्यवस्था हुँदाहुँदै पनि नेपालकोे विद्यमान निजामती सेवामा विभिन्न कमजोर पक्ष देखिन्छन्

सन् २०२३ कोइलाको अधिकतम प्रयोग हुने वर्ष : आईईए
वैज्ञानिकहरूका अनुसार पृथ्वीमा यस पहिले नै पूर्व–औद्योगिक स्तरभन्दा १ दशमलव २ डिग्री सेल्सियसले तातो भइसकेको छ

COP 28 सम्मेलन : जिवाश्म इन्धनको विषयमा ऐतिहासिक सहमति
पेरिस सम्मेलन पछिको सर्वाधिक उपलब्धिमुलक

एकैपटक ९ महिला सचिवले कमाण्ड सम्हाल्दै
सहसचिव, उपसचिव तथा शाखा अधिकृतमा समेत महिलाको संख्या उल्लेख्य छ ।

गोरखापत्र वस्तुगत प्रश्नोत्तर (२०८० मंसिर १३)
विश्वव्यापी भोकमरी सूचकाङ्क (जिएचआई)–२०२३ मा नेपाल कति औँ स्थानमा रहेको छ ?

लोकसेवा सम्बन्धी ताजा वस्तुगत प्रश्नोत्तर (२०८० मंसिर ६)
महत्वपूर्ण प्रश्नोत्तरहरु

यो शताब्दीको अन्त्यसम्म पृथ्वीको तापक्रम वृद्धि २ दशमलव ९ डिग्री सेल्सियससम्म पुग्न सक्ने
संयुक्त राष्ट्र सङ्घले यो शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम वृद्धि २ दशमलव ९ डिग्री सेल्सियससम्म पुग्नसक्ने चेतावनी दिएको छ ।

विदेशी मुद्रा आम्दानीमा रेमिट्यान्सको योगदान ६७ प्रतिशत
मुलुकको विदेशी मुद्रा सञ्चितिमा रेमिट्यान्सको योगदान करिब ६७ प्रतिशत देखिएको छ ।


गोरखापत्र लोकसेवा सामाग्री : वस्तुगत प्रश्नोत्तर (२०८० कार्तिक १५ )
वस्तुगत प्रश्नोत्तर (२०८० कार्तिक १५ )

फाइनलमा चुक्यो नेपाल, यूएईले जित्यो उपाधि
यूएईले त्रिकोणात्मक सिरिज जितेको छ ।

गोरखापत्र लोकसेवा सामाग्री : वस्तुगत प्रश्नोत्तर (२०८० कार्तिक १ )
सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न कहिलेदेखि सुरु गरेको हो ?

गोरखापत्र लोकसेवा सामाग्री : वस्तुगत प्रश्नोत्तर (२०८० असौज २४)
बझाङ केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प कहिले गएको हो ?

गोरखापत्र लोकसेवा सामाग्री : वस्तुगत प्रश्नोत्तर (२०८० असौज १७)
बलिउड फिल्म नगरीको सबैभन्दा प्रतिष्ठित अवार्ड दादासाहेब फाल्के अवार्ड–२०२३ कसलाई प्रदान गरियो ?

गोरखापत्र लोकसेवा सामाग्री : वस्तुगत प्रश्नोत्तर (२०८० असौज १०)
राष्ट्रिय शिक्षा दिवस कहिले मनाइन्छ ?

गोरखापत्र लोकसेवा सामाग्री : वस्तुगत प्रश्नोत्तर (२०८० असौज ३)
नासाका वैज्ञानिकहरूले हालै पत्ता लगाएको ग्रह कुन हो ?

निजामती सेवाको आरक्षण सिटमध्ये ५० प्रतिशतमा महिलाका लागि
सरकारले निजामती सेवाका आरक्षित सिटमध्ये ५० प्रतिशत महिलाका लागि छुट्टाएको छ।

नेपाल र प्रदेशहरुको जनसंख्या दोब्बर हुन लाग्ने बर्ष
राष्ट्रिय तथ्यांक कार्यालय , राष्ट्रिय जनगणना २०७८


गोरखापत्र लोकसेवा सामाग्री : वस्तुगत प्रश्नोत्तर (२०८० भदौ २७)
वस्तुगत प्रश्नोत्तर

गोरखापत्र लोकसेवा सामाग्री : वस्तुगत प्रश्नोत्तर (२०८० भदौ २०)
वस्तुगत प्रश्नोत्तर

आजबाट एमसीसी कार्यान्वयन सुरु हुने
आयोजना तथा कार्यक्रम कार्यान्वयनको औपचारिक सुरुआत



२००७ सालदेखि अहिलेसम्मको कर्मचारीतन्त्र
✍🏻 उमेश मैनाली I पुर्व अध्यक्ष, लोकसेवा आयोग

Nepal Vs Pakistan खेलको विजेता अनुमान गरी जित्नुहोस निशुल्क समसामयिक !
Asia Cup 2023 I First Match

एसियाकप २०२३ बारे सम्पूर्ण महत्वपूर्ण जानकारीहरु
१६ औं एसियाकप २०२३ पाकिस्तान र श्रीलंकाले संयुक्तरुपमा आयोजना गर्दैछन्

सञ्चय कोषले सञ्चयकर्ताका पति वा पत्नीलाई पनि स्वास्थ्योपचार खर्च दिने
कर्मचारी सञ्चय कोषले स्वास्थ्योपचार कार्यक्रमको दायरा विस्तारको तयारी गरेको छ ।

पाकिस्तान एकदिवसीय क्रिकेटको शिर्ष स्थानमा
पाकिस्तान एकदिवसीय क्रिकेटको शिर्ष स्थानमा पुगेको छ

गोरखापत्र लोकसेवा सामाग्री : वस्तुगत प्रश्नोत्तर (२०८० भदौ ६ )
वस्तुगत प्रश्नोत्तर (२०८० भदौ ६ )

सोह्रौँ योजनामा उत्पादन र रोजगारीलाई प्राथमिकता : उपाध्यक्ष श्रेष्ठ
सुशासन, सामाजिक न्याय र समृद्धिको सोचका साथ सरकारले सोह्रौँ आवधिक योजना निर्माण गरिरहेको

Aayog Tayari मोबाइल एप्लिकेशन सार्वजनिक
आयोग तयारीले आफ्नो मोबाइल एप्लिकेशन सार्वजनिक गरेकोछ

नायबसुब्बा परीक्षाको लागि तोकिएका देश भरका परीक्षा केन्द्रहरु
लोकसेवा आयोगले २०८० भाद्र २ गतेको नायब सुब्बाको लागि तोकेका देशभरका परीक्षा केन्द्रहरु

गोरखापत्र लोकसेवा सामाग्री : वस्तुगत प्रश्नोत्तर (२०८० श्रावण ३१ )
सरकारले राष्ट्रिय दुग्ध विकास बोर्ड खारेजी फिर्ताको निर्णय कहिले गरेको हो ?

अनिता देवी साह सामान्य प्रशासन मन्त्रि नियुक्त
जनमत पार्टीकी सांसद अनिता देवी साहले मन्त्री पदको शपथग्रहण गरेकी छन् ।

राष्ट्रिय साइबर सुरक्षा नीति मन्त्रिपरिषदबाट स्वीकृत
सरकारले सामाजिक सञ्जालको दुरुपयोगलाई रोक्न कडा नीति लिएको छ ।

हेर्नुहोस १६ औं योजनाको अवधारणा पत्र
१६ औं योजनाको अवधारणापत्र प्रकाशित भएको छ

लोक सेवा आयोगको नाममा नक्कली सूचना जारी, हजार बढीले दिए परीक्षा
नक्कली विज्ञापन प्रकाशित गरी परीक्षा संचालन

कार्यालयको काम छाडेर लोकसेवा पढाउँछन् हाकिमहरू
अख्तियारको निर्देशनपछि सचिवसहित ७० अधिकृतसँग लिइयो स्पष्टीकरण


कोशीका मुख्यमन्त्री उद्धव थापा पदमुक्त
सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ ।

गोरखापत्र लोकसेवा सामाग्री : वस्तुगत प्रश्नोत्तर (२०८० श्रावण ४ )
केहि महत्वपूर्ण प्रश्नहरु

गोरखापत्र लोकसेवा सामाग्री : वस्तुगत प्रश्नोत्तर (२०८० श्रावण ३ )
वस्तुगत प्रश्नोत्तर (२०८० श्रावण ३ )

संघीय संसद्का दुवै सदनबाट बजेट पारित
सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) संघीय संसद्का दुवै सदनबाट पारित भएको छ ।

शाखा अधिकृतको प्रश्नपत्रमा त्रुटि छानबिन गर्दै लोकसेवा आयोग
लोकसेवा आयोगले १६ असारमा लिएको शाखा अधिकृत (वा सोसरह) को प्रथम चरणको लिखित परीक्षामा सोधिएकामध्ये केही प्रश्न नै त्रुटिपूर्ण रहेको पाइएको छ।

गोरखापत्र लोकसेवा सामाग्री : वस्तुगत प्रश्नोत्तर (२०८० असार ६)
युरोपेली च्याम्पियन्स लिग २०२३ को उपाधि जित्ने फुटबल क्लब कुन हो ?

नौ खर्ब ५९ अर्ब ७९ करोड नाघ्यो सरकारको बेरुजु
महालेखा परीक्षकको कार्यालयले सरकारको हालसम्मको कुल बेरुजु रु. नौ खर्ब ५९ अर्ब ७९ करोड नाघेको जनाएको छ ।

कुल गार्हस्थ उत्पादनमा लुम्बिनी प्रदेशको हिस्सा १४.२ प्रतिशत
लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७९/८० मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादनमा १४.२ प्रतिशत हिस्सा हुने अनुमान रहेको एक अध्ययनले देखाएको छ ।