एसियाकप २०२३ बारे सम्पूर्ण महत्वपूर्ण जानकारीहरु
एसियाकप २०२३  : इतिहाँस र वर्तमान 

  • कहिले ? : 30 Aug 2023 - 17 September 2023
  • कतिऔ प्रतियोगिता ? :  १६ औं 
  • आयोजक : पाकिस्तान र श्रीलंका 
  • सहभागी देश : ६ 
  • ग्रुप A : नेपाल. भारत, पाकिस्तान 
  • ग्रुप B : श्रीलंका, बंगलादेश, अफगानिस्तान 
  • प्रतोयोगिताको स्वरुप : एकदिवसीय 


खेल हुने रंगशालाहरु : 
  • पाकिस्तान : मुल्तान क्रिकेट रंगशाला (मुल्तान), गद्दाफी रंगशाला (लाहोर)
  • श्रीलंका : आर प्रेमादाशा रंगशाला (कोलम्बो), पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला (क्यान्डी)

जितको इतिहाँस : 
  • भारत : ७ पटक (१९८४, १९८८,१९९०,१९९५, २०१०,२०१६, २०१८)
  • श्रीलंका : ६ पटक (१९८६, १९९७, २००४, २००८, २०१४, २०२२)
  • पाकिस्तान : २ पटक (२०००, २०१२)

पहिलो  एसियाकप  : सन् १९८४ 
  • रोथम्यान एसिया कप पनि भनिएको,
  • आयोजक : युएई 
  • विजेता : भारत 
  • उप-विजेता : श्रीलंका 
  • सहभागी देश : ३ (भारत, पाकिस्तान र श्रीलंका)

सन् २०२२ को १५ औं एसियाकप 
  • आयोजक : युएई 
  • विजेता : श्रीलंका 
  • उप-विजेता : पाकिस्तान 
  • सहभागी देश : ६ (हंगकंग. भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान) 

टिम कसरी छनोट गरिन्छ ? 
  •  Asian Cricket Council का पूर्ण सदस्य (Full Member) टिम स्वतः छनोट हुने व्यवस्था रहेको 
  • यहि व्यवस्था अनुरुप भारत, पाकिस्तान, अफगानिस्तान, श्रीलंका र बंगलादेश छनोट भएका हुन् 
  • एक टिम Acc Men's Premier Cup मार्फत छनोट गरिएको 
  • यहि प्रतियोगिता अन्तर्गत २ मे २०२३ मा भएको फाइनलखेलमा नेपालले UAE लाइ हराउदै Asia Cup को लागि छनोट 


एसियाकपको लागि नेपाली टोली :  रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल ।

यस्तै थप महत्वपूर्ण समसामयिक अपडेट नियमित प्राप्त गर्न Course Section मा निम्न कोर्षमा जानुहोला 


SHARE

2 Comments

  1. Anish Kharel says:

    wow thank you sir

  2. Anish Kharel says:

    wow thank you sir

Leave a Reply