विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरु : कहाँ भए र कहाँ हुदैछन ?

विभिन्न महत्त्वपूर्ण सम्मेलनहरुको बारेमा जानकारी 

पछिल्लो सम्मेलन आयोजना मिति स्थान  आगामी सम्मेलन मिति र स्थान 
१८ औं सार्क सम्मेलन २०१४ नोभेम्बर २६-२७ काठमाडौं, नेपाल  १९ औं सार्क सम्मेलन पाकिस्तान 
४९ औं G 7 सम्मेलन  २०२३ मे १९-२१ हिरोसिमा, जापान  ५० औं G 7 सम्मेलन फासानो अपुलिया, इटाली 
२०२४ जुन १३-१५
१८ औं G 20 सम्मेलन  २०२३ सेप्टेम्बर ९-१० नयाँ दिल्ली , भारत  १९ औं  G 20 सम्मेलन  रियो दि जेनेरियो, ब्राजिल 
२०२४ नोभेम्बर १८-१९
१५ औं BRICS सम्मेलन  २०२३ अगस्त २२-२४ जोहान्स्बर्ग, दक्षिण अफ्रिका १६ औं BRICS सम्मेलन  कजान, रुस 
२०२४ अक्टोबर 
४३ औं ASEAN सम्मेलन  २०२३ सेप्टेम्बर ५-७ जाकर्ता, इन्डोनेसिया  ४४ औं ASEAN समेलन  लाओस 
२०२४
१८ औं  NAM (असंलग्न राष्ट्रहरुको सम्मेलन) २०१९ अक्टोबर २५-२६ बाकु, अजरबैजान  १९ औं NAM सम्मेलन  कम्पला, युगाण्डा 
२०२४ जनवरी १९-२०
२८ औं COP सम्मेलन  २०२३ नोभेम्बर २०- डिसेम्बर १२ दुवइ, युएइ  २९ औं COP सम्मेलन  बाकु, अजरबैजान 
२०२४ नोभेम्बर ११-२४
५ औं BIMSTEC सम्मेलन  २०२२ मार्च २८-३०  कोलम्बो श्रीलंका   छैठौं बिमिस्टेक सम्मेलन  २०२३ नोभेम्बरमा थाइल्यान्डमा
हुने भनिएपनी हुन नसकेको 
SHARE

4 Comments

  1. saroj kumar says:

    nice note

  2. Resham says:

    good one

  3. Officer OS says:

    thanks your sir. Request gareko kura add gari dinu bhayako ma.

  4. tirtha rai says:

    helpful team lai thank you

Leave a Reply