COP 28 सम्मेलन : जिवाश्म इन्धनको विषयमा ऐतिहासिक सहमति

२८ औं कोप (COP) सम्मेलन जिवाश्म इन्धनको विषयमा ऐतिहासिक सहमति गर्दै समापन भएको छ 

Delegates at COP28 applaud the final decision text at COP28

COP 28 को उपलब्धि 

  • सम्मेलनले जैविक इन्धनको विषयमा ऐतिहाँसिक 'युएई सहमति (UAE Consensus) घोषणा गरेको छ 
  • द्रुत र न्यायसंगत र न्यायसंगत संक्रमणको लागि आधार तयार गरी जिवाश्म इन्धन युगको 'अन्त्यको सुरुवात' को संकेत गर्ने सहमति भएको हो 
  • यध्यपी आर्थिक सहायता र पारदर्शिताको विषयलाइ लिएर विकासशिल र अल्प्पविकसित देशहरुले असन्तुष्टि जनाएका छन् 
  • विज्ञहरुले यो सम्मेलन पेरिस सम्मेलन पछिको सर्वाधिक उपलब्धिमुलक भएको प्रतिक्रिया दिएका छन् 


  • सम्मेलन मिति : 30 November – 12 December 2023
  • आयोजक : युएई 
  • आयोजना स्थल : एक्स्पो सिटि, दुवई 
  • अध्यक्षता : सुल्तान अल जाबेर
  • २७ औं सम्मेलन : इजिप्टको शर्म–एल–शेख शहर
  • सम्मेलनको नारा : 'partnership promotes progress'
  • नेपालबाट सहभागी : प्रधानमन्त्रि पुष्प कमल दाहाल 
  • नेपालको चासो र प्राथमिकता : सम्मेलनमा नेपालले जलवायु अनुकूलनमा थप प्रतिबद्धता र कार्यान्वयन, जलवायु परिवर्तन न्यूनीकरण, जलवायु वित्त, हानी तथा नोक्सानी, पेरिस सम्झौताको विश्वव्यापी प्रगति समीक्षा, पर्वतीय राष्ट्रहरूका समस्याको पहिचान 


This content is the part of Latest Current Affairs Update course. 

विभिन्न समसामयिक प्याकेजहरु लिनको लागि Course Section मा  Latest Current Affairs Update नामक कोर्षमा जानसक्नुहुनेछ !

SHARE

0 Comments

Leave a Reply