आ.व. २०८०/८१ को नेपालको सार्वजनिक ऋण र राजश्वको संरचना

आ.व. २०८०/८१ मा (२०८१ असार मसान्त सम्म) नेपालको सार्वजनिक ऋण : 

  • जम्मा सार्वजनिक ऋण : २४ खर्ब ३४ अर्ब ९ करोड (GDP को तुलनामा ४२.६७%)
  • बाह्य ऋण : १२ खर्ब ५३ अर्ब १९ करोड (GDP को तुलनामा २१.९७%)
  • आन्तरिक ऋण : ११ खर्ब ८० अर्ब ९० करोड (GDP को तुलनामा २०.७०%)

वैदेशिक ऋण मध्ये :

  • बहुपक्षीय ऋण : ११ खर्ब १५ अर्ब ९ करोड (८८.९८%)
  • द्विपक्षीय ऋण : १ खर्ब ३८ अर्ब ११ करोड (११.०२%)

स्रोत : सार्वजनिक ऋण व्यवस्थापन कार्यालय 

आ.व. २०८०/८१ मा राजश्व संरचना  

  • मूल्य अभिवृद्धि कर : २९ %
  • आयकर : २७%
  • भन्सार : १९ %
  • अन्तशुल्क : १४% 
  • गैरकर : ११%
  • अन्य कर : ०.३%

स्रोत : अर्थमन्त्रालय, बार्षिक बुलेटिन 

SHARE

0 Comments

Leave a Reply