कतारका अमिर (राजा) को नेपाल भ्रमण
कतारका अमिर (राजा) नेपाल भ्रमणमा आएका छन्
- कहिले ? : २०८१ बैशाख ११ र १२
- राजाको नाम : तमिम बिन हमाद अल थानी
- खाडी राष्ट्रहरूबाट नेपालमा भएको यो हालसम्मै सबैभन्दा उच्चस्तरको भ्रमण हो ।
- सन् १९८० मा जन्मिएका थानी सन् २०१३ देखि कतारमा शासन गरिरहेका छन् ।
नेपाल कतार सम्बन्ध :
- कुटनीतिक सम्बन्ध स्थापना : सन् १९७७ जनवरी २१
- कतारमा नेपाली दुतावास : सन् २००० मा स्थापना
- नेपालमा कतारी दुतावास : सन् २०११ मा स्थापना
- द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर : २००५ मार्च २१
- श्रम सम्बन्धी प्रोटोकलमा हस्ताक्षर : २००८ जनवरी २०
- कतारबाट आयात (आ.व. २०७९/८०) : १३ अर्ब ३० करोड ६९ लाख १६ हजार
- नेपालबाट निर्यात ( आ.व. २०७९/८०) : ११ करोड ६ लाख ८८ हजार रुपैयाँ
- सर्वाधिक आयात हुने वस्तु ( आ.व. २०७९/८०) : सुन (११ अर्ब १४ करोड) र युरिया
- सर्वाधिक निर्यात ( आ.व. २०७९/८०): कृषिजन्य उत्पादन, कपडा र कार्पेट
खरिदार परीक्षा लक्षित समसामयिक pdf download गर्न Latest Current Affairs Update नामक कोर्षमा जानुहोला
0 Comments