कतारका अमिर (राजा) को नेपाल भ्रमण

कतारका अमिर (राजा) नेपाल भ्रमणमा आएका छन् 

  • कहिले ? : २०८१ बैशाख ११ र १२ 
  • राजाको नाम : तमिम बिन हमाद अल थानी 
  • खाडी राष्ट्रहरूबाट नेपालमा भएको यो हालसम्मै सबैभन्दा उच्चस्तरको भ्रमण हो । 
  • सन् १९८० मा जन्मिएका थानी सन् २०१३ देखि कतारमा शासन गरिरहेका छन् ।

नेपाल कतार सम्बन्ध : 

  • कुटनीतिक सम्बन्ध स्थापना : सन् १९७७ जनवरी २१
  • कतारमा नेपाली दुतावास : सन् २००० मा स्थापना 
  • नेपालमा कतारी दुतावास : सन् २०११ मा स्थापना
  • द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर : २००५ मार्च २१ 
  • श्रम सम्बन्धी प्रोटोकलमा हस्ताक्षर : २००८ जनवरी २० 
  • कतारबाट आयात (आ.व. २०७९/८०) : १३ अर्ब ३० करोड ६९ लाख १६ हजार 
  • नेपालबाट निर्यात ( आ.व. २०७९/८०) : ११ करोड ६ लाख ८८ हजार रुपैयाँ
  • सर्वाधिक आयात हुने वस्तु ( आ.व. २०७९/८०) : सुन (११ अर्ब १४ करोड) र युरिया 
  • सर्वाधिक निर्यात ( आ.व. २०७९/८०): कृषिजन्य उत्पादन, कपडा र कार्पेट

खरिदार परीक्षा लक्षित समसामयिक pdf download गर्न Latest Current Affairs Update नामक कोर्षमा जानुहोला 

SHARE

0 Comments

Leave a Reply