IQ अभ्यास सेट : Test Your Preparation (२०८० मंसिर २५)

तलका ५ प्रश्नको सहि उत्तर कमेन्ट गर्नुहोस र सबै प्रश्नको सहि उत्तर मिलाउने मध्ये एक जनाले मंसिर महिनाको समसामयिक pdf प्राप्त गर्नुहोस । 


प्रश्न न 1


प्रश्न नं 2: अंग्रेजी शब्द AUCTION लाई vowel letters संगै आउने गरि कति तरीकाले arrange गर्न सकिन्छ ? 


प्रश्न नं 3 : उत्रै आकार र उहि गुणस्तरको  21 काला मोजा, 19 राता मोजा र 17 सेता मोजा एकै झोलामा राखिएको छ । अंध्यारोमा नहेरी एक जोडि मोजा तान्दा शत प्रतिशत राता नै पर्नको लागि न्युनतम कति मोजा तान्नुपर्छ ?


प्रश्न न ४ : एउटा टावरमा कति खुड्किला छन भनी सोध्दा पालेले 234 खुड्किला र कुल खुड्किलाको दुई तिहाइ खुड्किला छन भन्यो भने त्यहाँ जम्मा कति खुड्किला छन ?


प्रश्न नं ५ : 

SHARE

2 Comments

  1. Dinesh Mahato says:

    1. B 2. One type 3. 40वटा 4. 351 5. 5

  2. Milan kulung says:

    (1) B (2)दुई तरिकाले मिलाउन सकिन्छ (3)24 (4)351 (5)5 (मेरो उत्तर नमिलेको खण्डमा सच्चाएर पठाइ दिनुस् सर तपाईंहरूलाई मेरो अनुरोध छ )

Leave a Reply