Lesson : दिवस र नाराहरु
विश्व मुटु दिवस २०२३
विश्व मुटु दिवस २०२३ मनाइएको छ
- कहिले ? : २९ सेप्टेम्बर २०२३
- हरेक बर्षको सेप्टेम्बर २९ मा विश्व मुटु दिवस मनाइन्छ
- सन् २०२३ को नारा : 'Use Heart, Know Heart'
- सन् २०२२ को नारा : Cardiovascular Health for Everyone
- सन २००० देखि सेप्टेम्बरको अन्तिम आईतवारलाई विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले विश्व मुटु दिवसका रुपमा मनाउन थाले पनि सन् २०१९ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउन लागिएको हो ।