Lesson : अन्तराष्ट्रिय समसामयिक
असंलग्न राष्ट्रहरुको १९ औं शिखर सम्मेलन सम्पन्न
असंलग्न राष्ट्रहरुको १९ औं शिखर सम्मेलन सम्पन्न भएको छ
- सम्मेलन अवधि : २०२४ जनवरी १९-२०
- स्थान : युगान्डाको कम्पाला
- सम्मेलनको नारा : ‘Deepening Cooperation for Shared Global Affluence'
- नेपालबाट प्रतिनिधित्व : प्रधानमन्त्री पुष्प कमल दाहाल
- सम्मेलनमा १२० भन्दा बढी देशको प्रतिनिधित्व रहेको थियो
- यो संगै सन् २०२७ सम्म युगान्डाले NAM
Non-Aligned Movement (NAM) :
- स्थापना : १९६१
असंलग्न अभियान कुनै शक्ति गुटमा नलागेका राष्ट्रहरूको समूह हो।
यस अभियानमा हाल १२० देश सदस्य र १७ देश पर्यवेक्षक सदस्य रहेका छन्।
भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरू, बर्माको पहिलो प्रधानमन्त्री ऊ नू, इन्डोनेसियाको पहिलो प्रधानमन्त्री सुकार्नो, इजिप्टको दोस्रो राष्ट्रपति गमाल अब्देल नासिर, घानाको पहिलो राष्ट्रपति क्वामे क्रुमा र युगोस्लाभियाको राष्ट्रपति जोसिप ब्रोज टिटोको अगुवाइमा यो अमियान सुरू भएको थियो। यी व्यक्तित्वलाई Big Five भएर पनि चिनिन्छ