Lesson : खेलकुद
युरो कप २०२४ : स्पेनले जित्यो उपाधि
युरो कप २०२४ : स्पेनले जित्यो उपाधि
- फाइनल खेल : २०२४ जुलाई १४
- विजेता : स्पेन (चौथो पटक)
- उप-विजेता : इंग्ल्यान्ड
- फाइनलमा स्पेनले इंग्ल्यान्डलाई २–१ ले हराएर उपाधि जितेको हो
- उत्कृष्ट खेलाडी : रोड्रीगो हर्नान्डेज (स्पेन)
- उत्कृष्ट युवा खेलाडी : लमिल यमल (स्पेन)
सेमिफाइनल प्रतिस्पर्धा :
- स्पेन र फ्रान्स (स्पेन विजयी)
- इंग्ल्यान्ड र नेदरल्याण्ड (इंग्ल्यान्ड विजयी)