Lesson : राष्ट्रिय समसामयिक
९२ दिनमै विश्वका १४ अग्ला हिमाल आरोहणको कीर्तिमान
९२ दिनमै विश्वका १४ अग्ला हिमाल आरोहणको कीर्तिमान बनेको छ
- कहिले ? : २०८० श्रावण ११ (२७ जुलाई २०२३)
- किर्तिमान बनाउने व्यक्तिहरु : तेन्जिङ (शेर्पा )नेपाल र क्रिस्टिन हरिला (नर्वे)
- सगरमाथासहित विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल ९२ औं दिनमा आरोहण गर्दै उनीहरुले यो किर्तिमान बनाएका हुन्
- यसअघि निर्मल पुर्जाले विश्वकै १४ अग्ला हिमाल ६ महिना ६ दिनमा आरोहण गर्दै ‘सबैभन्दा छिटो आरोहणको कीर्तिमान’ बनाएका थिए ।