Lesson : दिवस र नाराहरु
विश्व अटिजम जागरुकता दिवस २०२४
विश्व अटिजम जागरुकता दिवस २०२४ मनाइएको छ ।
- कहिले ? : २०२४ अप्रील
- २०२४ को नारा : "Moving from Surviving to Thriving: Autistic Individuals share regional perspectives"
- हरेक बर्षको अप्रील २ मा यो दिवस मनाउने गरिन्छ ।
- संयुक्त राष्ट्र संघको पहलमा सन २००७ बाट यो दिवस मनाइदै आइएको छ ।