Lesson : राष्ट्रिय समसामयिक
लोक सेवा आयोगको चौथो राष्ट्रिय सम्मेलन
लोकसेवा आयोगको चौथोे राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ
- कहिले ? : २०८० फागुन २३ र २४
- आयोजना स्थल : विरेन्द्रनगर, सुर्खेत
- सम्मेलनको नारा : योग्यता, निष्पक्षता, स्वच्छता : लोकसेवा आयोगको प्रतिवद्घता
- सम्मेलनले ५ बुँदे घोषणपत्र र १३ बुँदे निर्णय सार्वजनिक गरेको छ ।
लोकसेवा आयोगका पुराना सम्मेलनहरु :
- पहिलो सम्मेलन : २०७७ फागुन २३ र २४ (काभ्रेको धुलिखेलमा)
- दोस्रो सम्मेलन : २०७८ फागुन २३ र २४ (रुपन्देहीको तिलोत्तमा)
- तेस्रो सम्मेलन : २०७९ फागुन १९ र २० (कैलालीको धनगढि)