Lesson : राष्ट्रिय समसामयिक
‘इन्टेग्रिटी आइकन नेपाल–२०२२’ घोषणा
यसवर्षको ‘इन्टेग्रिटी आइकन नेपाल–२०२२’ बाट पाँच जना सरकारी कर्मचारीहरू सम्मानित भएका छन् ।
- कहिले ? : २०७९ कार्तिक २५
- यस बर्षका Integrity Icon हरु
- सुजनकुमारी बर्देवा, शाखा अधिकृत, सीमा प्रशासन कार्यालय नाम्चे
- कल्पना अधिकारी, इन्जीनियर, सडक विभाग
- मोहनकृष्ण महर्जन, वरिष्ठ खाद्य अनुसन्धान अधिकृत, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग
- राजेश साह, प्रहरी हवल्दार, जिल्ला प्रहरी कार्यालय सर्लाही
- रोशनीदेवी कार्की, उपसचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
- प्रदान गर्ने निकाय : एकाउन्ट्याबिलिटी ल्याब
- घोषणाको आधार : नेपालले सार्वजनिक प्रशासन क्षेत्रमा काम गर्दै आएका कर्मचारीको कामको मूल्यांकनका आधारमा