Lesson : दिवस र नाराहरु
अन्तराष्ट्रिय बाघ दिवस २०२४
अन्तराष्ट्रिय बाघ दिवस २०२४ मनाइएको छ
- कहिले ? : २०२४ जुलाई २९
- २०२४ को नारा
- राष्ट्रिय : ‘मानव-बाघ सहअस्तित्व र समृद्धि”
- अन्तराष्ट्रिय : कुनै नारा तय नगरिएको
- कहिले देखि मनाइएको ? : सन् २०११
- विश्वमा बाघ पाइने देशहरु : १३ वटा (बंगलादेश , भियतनाम , कम्बोडिया, भारत, भुटान, थाइल्याण्ड , इण्डोनेसिया, लाओस, चिन, मलेसिया, रुस, नेपाल र म्यानमार )
- नेपालमा हाल बाघको संख्या : ३५५
- नेपालमा बाघ गणना प्रत्येक ४/४ बर्षमा गरिन्छ (पछिल्लो सन् २०२१-२२)
- बाघ सम्बन्धि अभियान : Tx2 (टि इन्टु टु अभियान)
- नेपालले सन् २०२२ सम्म बाघको संख्या २५० पुर्याउने लक्ष्य राखेको थियो