Lesson : अन्तराष्ट्रिय समसामयिक
अन्तरराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को ९१औँ महासभा सम्पन्न
अन्तरराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को ९१औँ महासभा सम्पन्न भएको छ
- महासभा अवधि : २०२३ नोभेम्बर १२ देखि डिसेम्बर १ सम्म
- आयोजना स्थल : अष्ट्रियाको भियना
- नेपालबाट सहभागी : प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर
- महासभामा सहभागी एक सय ९६ इन्टरपोल सदस्य राष्ट्रका प्रमुखबीच विश्वलाई सुरक्षित बनाउन सहकार्य गर्नेबारेमा छलफल भएको थियो
सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीलाई महासभामा सम्मान गरिएको थियो ।
इन्टरपोल स्थापनाको १०० वर्ष
- स्थापना : सन् १९२३ सेप्टेम्बर ७
- हाल सदस्य संख्या : १९६
- मुख्यालय : लियोन, फ्रान्स
- ९२ औं महासभा : सन् २०२४ मा बेलायतको ग्लास्गो
- ९३औँ महासभा : सन् २०२५ मा मोरक्कोको माराके