Lesson : राष्ट्रिय समसामयिक
विश्वका १४ अग्ला हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला बनिन दावा याङ्जुम
विश्वका १४ अग्ला हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला बनिन दावा याङ्जुम
- कहिले ? : २०८१ असोज २३
- आरोही : दावा याङ्जुम शेर्पा ( दोलखाको गौरीशंकर गाउँपालिका ना गाउँकी)
- शेर्पाले असोज २३ गते तिब्बतमा पर्ने विश्वको १४ औं अग्लो हिमाल सिसापाङ्मा आरोहण सम्पन्न गरेकी हुन्
- विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने स्पेनकी एडुर्न पासावान विश्वकै पहिलो महिला हुन् ।
- उनले १४ वर्षअघि यो रेकर्ड हात पारेकी थिइन् ।