Lesson : राष्ट्रिय समसामयिक
राष्ट्रिय सभा निर्वाचन २०८०
राष्ट्रिय सभा निर्वाचन २०८० : अन्तिम नतिजा
- निर्वाचन मिति : २०८० माघ ११
- निर्वाचन भएको पद : १९
- उम्मेदवार : ५२ जना
राष्ट्रिय सभाबारे थप :
- यो निर्वाचनका लागि प्रदेश सभा सदस्यहरुको लागि ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको लागि १९ मतभार कायम गरिएको
- मतभारलाई जनसंख्याको आधारमा तय गरिने भएकोले राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार नयाँ मतभार निर्धारण गरिएको हो
- यस अघि प्रदेश सभा सदस्यका लागि ४८ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको लागि १८ मतभार रहेको थियो
- राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख/ उपप्रमुख तथा अध्यक्ष / उपाध्यक्ष मतदाता हुने व्यवस्था छ
राष्ट्रिय सभा निर्वाचन २०८० को नतिजा
प्रदेश | निर्वाचित व्यक्ति |
कोशी प्रदेश : |
|
मधेश : |
|
बागमती : |
|
गण्डकी : |
|
लुम्बिनी : |
|
कर्णाली : |
|
सुदूरपश्चिम : |
|
- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदको पदावधि २०८० फागुन २० मा समाप्त हुन लागेको छ ।