Lesson : दिवस र नाराहरु
कर दिवस २०८०
१२ औं कर दिवस २०८० मनाइएको छ
- कहिले ? : २०८० मङ्सिर १
- दिवसको नारा ‘‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन : सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’’ तय गरिएको थियो
- २०५४ साल मंसिर १ गतेदेखि मूल्य अभिवृद्धि कर भ्याट लागू भएपछि आर्थिक वर्ष २०६९/२०७० देखि राष्ट्रिय कर दिवस मनाउन लागिएको हो।
- सरकारले २०७८ साललाई कर प्रणाली सुधार बर्षका रुपमा मनाएको थियो