Lesson : दिवस र नाराहरु
राष्ट्रिय विज्ञान दिवस २०८०
११ औं राष्ट्रिय विज्ञान दिवस २०८० मनाइएको छ
- कहिले ? : २०८० असौज १
- २०८० को नारा : ‘विज्ञान साक्षरता र उद्यमशीलता: सबल अर्थतन्त्रको आधारशीला’
- २०७९ को नारा : ‘विज्ञान र प्रविधिमा लगानी विस्तार,समुन्नती र समृद्धिको आधार’
- २०७० देखि हरेक बर्षको आश्विन १ गते राष्ट्रिय विज्ञान दिवस मनाउन थालिएको हो !
- अमृत साइन्स क्याम्पसको स्थापना दिनको अवसर पारेर २०७० सालदेखि विज्ञान दिवस हरेक वर्षको असोज १ गते मनाइँदै आइएको छ ।