Lesson : राष्ट्रिय समसामयिक
नेपालमा पहिलो पटक भेटियो फुस्रो सारौं 🆕
अन्नपूर्ण संरक्षण क्षेत्रको उपल्लो मुस्ताङमा नयाँ चरा फेला परेको छ
-
लोमान्थाङ स्थित ३ हजार ८ सय ४० मिटर उचाइमा उक्त चरा फेला परेको हो !
-
२०८१ बैशाख २५ गते उक्त चरा देखिएको हो !
-
यो संगै नेपालमा पाइने चरा प्रजातिको संख्या ८ सय ९५ पुगेको छ !
-
यो चराको अंग्रेजी नाम ‘ह्वाइट चिक्ड स्टर्लिङ’ र वैज्ञानिक नाम ‘स्पोडायोप्सर सिनेरासस हो !