Lesson : दिवस र नाराहरु
१८ औं मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस
१८ औं मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस २०२४
- कहिले ? : २०८१ भदौ २० गते
- २०८१ को नारा : “तीनै तहका सरकारको प्रतिबद्धता : मानव बेचबिखनविरुद्ध सबैको ऐक्यबद्धता”
- २०८० को नारा : ‘सामाजिक न्याय र आर्थिक सशक्तिकरण : मानव बेचबिखनको निर्मूलन’
- २०६४ साल देखि हरेक बर्षको भदौ २० मा यो दिवस मानाउने गरिन्छ
- महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि सन् २००२ लाई २०६३ साल भदौको २० गते संसदबाट पारित भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ
- मानव बेचबिखन विरुद्धको अन्तराष्ट्रिय दिवस हरेक बर्ष ३० जुलाई मा मनाइन्छ