Lesson : राष्ट्रिय समसामयिक
जाजरकोट केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प
जाजरकोट केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको छ
- कहिले ? : २०८० कार्तिक १७ गते राती ११ : ४७ बजे
- केन्द्रविन्दु : जाजरकोटको रामीडाँडामा
- भूकम्पको म्याग्निच्युड : ६.४ रेक्टर स्केल
- मुख्य प्रभावित क्षेत्र : जाजरकोट र रुकुम पश्चिम
- भूकम्पको कारण ठूलो भौतिक क्षति र १०० जना भन्दा धेरैको मृत्यु भएको छ
- यो २०७२ सालको भूकम्प पछी गएको सबैभन्दा शक्तिशाली भूकम्प हो