Lesson : राष्ट्रिय समसामयिक
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणीकरण
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणीकरण भएको छ
- कहिले ? : २०८१ भदौ १३
- राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी (टीआरसी) विधेयक प्रमाणीकरण गर्नुभएको हो
- २०८१ साउन ३० गते प्रतिनिधिसभाबाट पारित भएको विधेयक २०८१ भदौ ६ गते राष्ट्रियसभाबाट पारित भएको थियो ।
- अब राजपत्रमा प्रकाशित भए पश्चात उक्त ऐन कार्यान्वयनमा आउनेछ