Lesson : दिवस र नाराहरु
५९ औं राष्ट्रिय बाल दिवस २०८०
५९ औं राष्ट्रिय बाल दिवस २०८० मनाइएको छ
- कहिले ? : २०८० भदौ २९
- २०८० को नारा : 'बालबालिकामा लगानी : सुनिश्चित भविश्यको थालनी'
- २०७९ को नारा :‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’
- नेपालले सन् १९९० को १४ सेप्टेम्बर अर्थात् २९ भदौ, ०४७ मा बालअधिकार महासन्धि १९८९ लाई अनुमोदन गरेको थियो ।
- ०६३ सालदेखि त्यही मितिलाई आधार मानेर राष्ट्रिय बाल दिवस मनाउने गरिएको छ ।
- त्यसअघि नेपाल बाल संगठनको स्थापनालाई आधार मानेर ०२१ सालदेखि भाद्र ४ गते बालदिवस मनाउने गरिन्थ्यो ।