Lesson : दिवस र नाराहरु
बाँसुरी दिवस २०८१
बाम्बुले राईहरुले आठौँ बाँसुरी दिवस मनाएका छन्
- कहिले ? : २०८१ श्रावण १५ गते
- नारा : ‘किराती लोक परम्पराको निरन्तरता’
- दिवस मनाउने समुदाय : बाम्बुले राई
- क्षेत्र : ओखलढुंगा, खोटाङ, उदयपुर, सिन्धुली जिल्ला
- २०७४ सालदेखि साउन १५ लाई औपचारिक रूपमा बाासुरी दिवस मनाउन थालिएको हो,
- राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार वाम्बुले भाषा बोल्नेको संख्या १५ हजार २ सय ८५ जना रहेको छ ।