Lesson : दिवस र नाराहरु
कर दिवस २०७९
एघारौँ राष्ट्रिय कर दिवस २०७९
- कहिले ? : २०७९ मङ्सिर १
- दिवसको नारा ‘स्वेच्छिक सहभागिता सहितको फराकिलो कर आधार : दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ तय गरिएको थियो
- २०५४ साल मंसिर १ गतेदेखि मूल्य अभिवृद्धि कर भ्याट लागू भएपछि आर्थिक वर्ष २०६९/२०७० देखि राष्ट्रिय कर दिवस मनाउन लागिएको हो।
- सरकारले २०७८ साललाई कर प्रणाली सुधार बर्षका रुपमा मनाएको थियो