Lesson : राष्ट्रिय समसामयिक
शुक्लाफाँटामा ‘भेटियो नयाँ प्रजातिको चरा’
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा नयाँ चरा भेटिएको छ
- नयाँ चराको नाम : लेसर ग्रे स्राइक
- यो चरा मुख्य रुपमा युरोप र अमेरिकातिर पाइन्छ
- वन्यजन्तु प्राविधिक देवराज जोशीले उक्त चरा अभिलेख गरेका हुन् ।
- पक्षी परिवार : लिनिडी
- नयाँ चरा भेटिएसँगै नेपालमा अभिलेख भएका चराका प्रजातिको संख्या ८९३ पुगेको छ ।