Lesson : दिवस र नाराहरु
राष्ट्रिय योग दिवस २०८०
नवौं राष्ट्रिय योग दिवस २०८० मनाइएको छ
- कहिले ? : २०८० माघ १
- २०८० को नारा : "गरौँ योग, रहौं निरोग"
- राष्ट्रिय योग दिवस २०७२ साल देखि मनाउदै आइएको छ
- विसं २०७२ साउन २८ को मन्त्रीपरिषद् बैठकले माघ १ गतेका दिन राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेको थियो ।
- सन् २०१४ मा संयुक्त राष्ट्रसङ्घ महासभाले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवस मनाउने घोषणा गरेको हो ।