Lesson : दिवस र नाराहरु
विश्व शरणार्थी दिवस २०२४
विश्व शरणार्थी दिवस २०२४ मनाइएको छ
- कहिले ? : २०२४ जुन २०
- हरेक बर्षको जुन २० मा यो दिवस मनाउने गरिन्छ
- सन् २०२४ को नारा : "Solidarity with Refugees"
- सन् २०२३ को नारा : “hope away from home"
- शरणार्थी सम्बन्धि घोषणापत्र सन् १९५१ जारी भएको ५० बर्ष पुगेको सन्दर्भमा 4 December 2000 मा बसेको संयुक्त राष्ट्र संघको महासभाले 2001 June 20 देखि विश्व शरणार्थी दिवस मनाउने निर्णय गरेको थियो ,
- संयुक्त राष्ट्र संघका अनुसार प्रत्येक १ मिनेटमा २० जना व्यक्ति शरणार्थी हुनु पर्ने बाध्यता रहेको छ ,