Lesson : साहित्य, पुरस्कार र सम्मान
पद्मश्री पुरस्कारका लागि ५ पुस्तक छनोट
पद्मश्री साहित्यिक पुरस्कार–२०७९ का लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक भएको छ
- कहिले ? : २०८० भाद्र २
- पुरस्कार प्रदान गर्ने संस्था : खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान
- पुरस्कारको राशि : ३ लाख रुपैया
पुरस्कार हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन प्रदान गरिन्छ ।
छनोटमा परेका पुस्तक र लेखक
- इजोरिया - सुविन भट्टराइ
- ऐठन - विवेक ओझा
- मनु - डा. देविप्रसाद सुवेदी
- मफलर - प्रदिप रोदन
- शुन्यको मुल्य - डा. नवराज केसी
खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले वितरण गर्ने अन्य पुरस्कारहरु :
- पद्मश्री साधना सम्मान : पुरस्कार राशि ३ लाख
- पद्मश्री गौरव पुरस्कार : पुरस्कार राशि ३ लाख (यो पुरस्कार पहिलोपल्ट वि.स. २०७९ सालबाट प्रदान गरिएको हो)
पुरस्कारको इतिहाँस :
- वितरण सुरु : वि.स. २०६३ बाट
- प्राप्त गर्ने पहिलो कृति : दसगजामा उभिएर (गणेश रसिक)
- पद्मश्री साहित्य पुरस्कार २०७८ : अर्को भोर (केशवराज ज्ञवाली)
- पद्मश्री साधना सम्मान २०७८ : मायाँ ठकुरी
- पद्मश्री गौरव पुरस्कार २०७८ : डा. सन्दुक रुइत