Lesson : साहित्य, पुरस्कार र सम्मान
मानवअधिकार पुरस्कार २०७९
मानवअधिकार पुरस्कार २०७९ घोषणा गरिएको छ
- कहिले ? : २०७९ मङ्सिर २४ (१० डिसेम्बर २०२२)
- पुरस्कार प्राप्त गर्ने
- संस्था : मानवसेवा आश्रम
- व्यक्ति : प्रा.डा. कपिलमान श्रेष्ठ
- पुरस्कार वितरण गर्ने निकाय : कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
- पुरस्कार स्थापना : वि.स. २०७८
- मानवसेवा आश्रमले सडकपेटी तथा अन्य सार्वजनिक स्थलहरुमा परित्यक्त, असहाय, असमर्थ, बेवारिसे रुपमा रही अत्यन्तै कष्टपूर्ण जीवनयापन गरिरहेका व्यक्तिहरुको उद्धार, उपचार परामर्श लापनपालन संरक्षण र त्यस्ता व्यक्तिको शव सद्गद तथा व्यवस्थापनलगायतका कार्य गरी मानव अधिकारको संरक्षणमा योगदान पुर्याएको छ
- त्यस्तै मानवअधिकारका विभिन्न विधामा अध्ययन, अनुसन्धान, अध्यापन, लेख रचनाको प्रकाशन, प्रवर्द्धन र पैरवी गर्ने कार्यमा निरन्तररूपमा पुर्याएको योगदानको लागि प्रा डा श्रेष्ठलाई याे पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो