Lesson : राष्ट्रिय समसामयिक
राष्ट्रसंघीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटीमा नेपाल सदस्यमा निर्वाचित
राष्ट्रसंघीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) मा नेपाल सदस्यमा निर्वाचित भएको छ
- कहिले ? : ७ जुन २०२४ (२०८१ जेठ २५)
- निर्वाचित सदस्य : बन्दना राणा
- न्यूयोर्कमा भएको मतदानमा राणा एक सय ४६ मत प्राप्त गर्दै विजयी भएकी हुन् ।
- उनि सन् २०२५ देखि २०२८ सम्मका लागि निर्वाचित भएकी हुन्
- उनी यसअघि सन् २०१७ देखि २०२० सम्म पनि समिति सदस्य रहेकी थिइन् ।
- २३ सदस्य रहने उक्त समितिले विश्वव्यापी रुपमा महिलाले भोग्नुपरेका समस्या, राष्ट्रसंघमा जनाइएका प्रतिबद्धता कार्यान्वयनलगायत महिलाविरुद्ध हुने हरेक प्रकारका विभेदको बारेमा अनुगमन गर्ने गर्छ ।