Lesson : राष्ट्रिय समसामयिक
नेपालको सार्वजनिक ऋणको अवस्था
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयकाले चैत मसान्तसम्मको नेपालको सार्वजनिक ऋणको अवस्था सारवजनिक गरेको छ
- नेपालको जम्मा सार्वजनिक ऋण : २१ खर्ब ६ अर्ब रुपैयाँ
- आन्तरिक ऋण : १० खर्ब ३६ अर्ब ९३ करोड
- बाह्य ऋण : १० खर्ब ६९ अर्ब १२ करोड
- चालू आ.व. (श्रावण २०७९- चैत्र २०७९) मा लिएको ऋण : एक खर्ब ६० अर्ब रुपैयाँ
- चालू आ.व. मा गरिएको साँवा व्याज भुक्तानी : एक खर्ब २३ अर्ब