Lesson : राष्ट्रिय समसामयिक
मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा
मुस्ताङमा नयाँ प्रजातिको चरा भेटिएको छ
- चराको नाम : तालुधर्से अर्जुनक
- अङ्ग्रेजी नाम : स्पोटेड फ्लाइक्याचर (Spotted Flycatcher)
- वैज्ञानिक नाम : मुसिकापा (Muscicapa Striata)
- भरिएको स्थान र मिति : राविद् सञ्जय था श्रेष्ठ र शङ्कर तिवारीले समुद्री सतहदेखि तीन हजार ६ सय ५० मिटर उचाइको समर क्षेत्रमा , २०८१ श्रावण २ गते उक्त चरा भेटाएका थिए
- अब नेपालमा पाइने चराको जम्मा प्रजाति संख्या : ८९६ प्रजाति