Lesson : राष्ट्रिय समसामयिक
महिला समलिंगी (लेस्बियन) विवाहलाई कानूनी मान्यता
नेपालमा पहिलोपटक लेस्बियन जोडीको विवाह दर्ता भएको छ
- कहिले ? : २०८० माघ २९
- कहाँ ? : बर्दियाको बढैयाताल गाउँपालिका वडा न २
- लेस्बियन जोडी : बढैयाताल-२ निवासी अन्जुदेवी श्रेष्ठ (दीप्ति) र गण्डकी बन्दीपुर गाउँपालिका -५ बस्ने सुप्रिता गुरुङ
- उनीहरु कानूनी मान्यता प्राप्त गर्ने दक्षिण एसियाकै पहिलो लेस्बियन (महिला समलिंगी) जोडी भएको दावी गरिएको छ
पहिलो पुरुष समलिंगी (गे) दर्ता :
- कहिले ? : २०८० मंसिर १३
- विवाह गर्ने समलिङ्गी (गे) जोडी : दुलही रामबहादुर गुरुङ र दुलाहा सुरेन्द्र पाण्डे
- सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका आधारमा विवाह दर्ता भएको हो ।
- नवलपरासीको कावासोती नगरपालिका–८ का सुरेन्द्र र लमजुङको दोर्दी गाउँपालिका–२ का रामबहादुरले विवाह गरेका हुन् ।
- उनीहरुले दोर्दी गाउँपालिका–२ मा विवाह दर्ता गरेका हुन्