Lesson : राष्ट्रिय समसामयिक
नेपालमा पहिलोपटक जेएन.वानकाे सङ्क्रमण पुष्टि
नेपालमा पहिलोपटक जेएन.वानकाे सङ्क्रमण पुष्टि भएको छ
- कहिले ? : २०८० पुष २३
- जेएन.वान ओमिक्रोनको नयाँ भेरियन्ट हो
- अहिले चीन, भारतलगायत विश्वका केही देशहरूमा कोभिड – १९ सङ्क्रमण ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन.वानको जोखिम बढिरहेको छ