Lesson : अन्तराष्ट्रिय समसामयिक
अमेरिका द्वारा चन्द्रमामा रकेट प्रक्षेपण
अमेरिकाले चन्द्रमामा रकेट प्रक्षेपण गरेको छ
कहिले ? : २०२४ जनवरी ८
रकेटको नाम : भुल्क्यान (Vulcan)
ल्याण्डरको नाम : पेरेग्रीन - १ (Peregrine 1 )
अमेरिकाले पहिलोपटक चन्द्रमामा ल्याण्डर पठाएको हो ,
अमेरिकाले पछिल्लोपटक सन् १९७२ मा मानिस सहितको यान एपोलो १७ पठाएको थियो (७ डिसेम्बर १९७२ मा प्रक्षेपण गरिएको, ११ डिसेम्बर १९७२ मा चन्द्रमामा अवतरण र १९ डिसेम्बर १९७२ मा पृथ्वीमा फिर्ता )