Lesson : राष्ट्रिय समसामयिक
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पहिलोपटक पूर्ण क्षमतामा सञ्चालनमा आएको छ
- कहिले ? : २०८० असौज २९ गते
- उक्त दिन ११३ उडान अवतरण भएको थियो
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको औसत उडान अवतरण ९० रहेको छ
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७३ वर्षपछि पहिलो पटक पूर्ण क्षमतामा सञ्चालनमा आएको हो