Lesson : राष्ट्रिय समसामयिक
कामीरिता शेर्पा ३० औं पटक सगरमाथाको सफल आरोहण
कामीरिता शेर्पा ३० औं पटक सगरमाथाको सफल आरोहण गरेका छन्
- कहिले ? : २०८१ जेठ ९
- उनले सबैभन्दा धेरै पटक सगरमाथाको चुचुरोमा पुगेको आफ्नै रेकर्ड तोडेका हुन्
- कामिरिता शेर्पाले २९ औं पटक २०८१ बैशाख ३० गते सगरमाथाको सफल आरोहण गरेका थिए
- सगरमाथाको नयाँ उचाई ८ हजार ८ सय ४८.८६ मिटर कायम भएको छ
- सुलुखुम्बुका उनले पाकिस्तानमा रहेको संसारकै दोस्रो अग्लो हिमाल केटु एकपटक, चौथो अग्लो ल्होत्से एकपटक, छैटौं चोयु आठपटक र आठौं अग्लो मनास्लु हिमाल तीनपटक आरोहण गरिसकेका छन् ।