Lesson : राष्ट्रिय समसामयिक
‘जिउँदो सहिद’ मुकेश कायस्थलाई सहिद घोषणा
सरकारले ‘जिउँदो सहिद’ मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ
- कहिले ? : २०८० जेठ २ गते
- नुकेश कायस्थको निधन मिति : २०८० बैशाख २७
- २०६२ साल चैत २७ गते बनेपाको तीन दोबाटोमा प्रहरीले चलाएको गोली लागेर बनेपा नगरपालिका–८ का १४ वर्षीय कायस्थ घाइते हुनुभएको थियो ।
- गोली लाग्दा १४ वर्ष उमेरका मुकेश करिब १७ वर्षदेखि जिउँदो सहिदका रुपमा थिए । गोलीका कारण पक्षघात भएका उनको ३२ वर्षको उमेरमा निधन भएको हो ।