Lesson : राष्ट्रिय समसामयिक
भोकमरी सूचकाङ्कमा नेपालको अवस्था १ स्थानले सुधार 🆕
Global Hunger Index 2024 मा नेपालको अवस्था १ स्थानले सुधार भएको छ
- नेपालको स्थान : ६८ औं
- सन् २०२३ मा नेपालको स्थान ६९ औं रहेको थियो
- नेपालले सन् २०२४ मा १४.७ अंक प्राप्त गरेको छ
- यो अंक जति कम भयो त्यति भोकमरीको अवस्था कम भएको मानिन्छ
- आयरल्यान्डमा रहेको कन्सर्न वर्ल्डवाइड र जर्मनीमा रहेको वेल्टहङ्गर हिल्फे नाम गरेका दुई वटा संस्थाले प्रतिवेदन तयार पारेर सार्वजनिक गरेका हुन् ।
दक्षिण एसियाको अवस्था :
- श्रीलंका : ५६ औं
- नेपाल : ६८ औं
- बंगलादेश : ८४ औं
- भारत : १०५ औं
- पाकिस्तान : १०९ औं
- अफगानिस्तान : ११६ औं